स्वास्थ्य सन्देश

नाक, कान घाँटिको सुरक्षा गर्ने डा. अरुणका अचुक उपाय ( भिडियोमा)

 

दमक/
तपाई हामी धेरैले कम महत्व दिएका हाम्रा शरिरका अंगहरु हुन नाक , कान र घाँटि । तर यी अंगहरुको सुरक्षामा उती ध्यान नदिएपनि यीनको महत्व निकै खास छ ।

सिङ्गो शरिर यी अंग बेगर कुरुप हुन्छन् । शरिर नाम मात्रैको हुन सक्छ ।

नाकको काम गन्ध थाह पाउने बाहेक अन्य पनि छन् । कानले सुन्ने मात्रै काम गर्छ भन्ने तपाईलाई लागेको हुन सक्छ । तर यसका अन्य महत्वपूणर् कामहरु पनि छन् । घाँटीको काम आवाज निकाल्ने त हो भन्ने धेरैलाई लाग्न सक्छ ।

तर यी अंगहरुको काम उल्लेखीत मात्रै नभएर अन्य पनि छन् ।

डा. अरुण सापकोटाले यो क्षेत्रका काम गरेको वर्षौ भयो । यस प्रकारका बिरामी दैनिक सयौ हेर्नु हुन्छ । त्यसैले यस्ता बिज्ञका कुरा सुनौ र नाक , कान र घाँटी सम्बन्धीको कसरी सुरक्षा गर्ने भन्नेबारेमा ध्यान दिउँ ।

उज्यालो खवरको स्वास्थ्य सन्देशमा डा. सापकोटासँग गरिएको कुराकानी यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा