नर्सहरुका नरम कुरा

सधैँभरि देशमै ‘काम गर्ने वातावरण बनोस’ भन्दैै मनाइयो नर्सिङ दिवस(भिडियोमा हेरौ)

 

दमक/
आज अन्तराष्ट्रिय नर्सेस दिवस । विस्वभर विभिन्न कार्यक्रम गरि मनाइयो ।

विषेश गरि मे १२ तारिखलाई फ्ल्लोरिन नाइटेङ्गेलको स्मरण गर्दै नर्सेस दिवस मनाउने गरिन्छ ।

यही अवसरमा झापाको दमकमा रहेको आम्दा अस्पतालमा कार्यरत नर्सहरुले पनि दिवस मनाएका छन् ।

उनीहरुले फ्ल्लोरिनले नर्स भएर गरेको मानविय सेवाको स्मरण गर्दै आफुहरुपनि त्यहि तरिकाले काम गरिरहेको बताएका थीए ।
कार्यक्रममा नेपाल सरकारले नर्स पेषालाई अझैपनि सम्मानजनक सदुपयोग गर्न नसकेको भन्दै गुनासो पनि गरिएको थियो ।

नेपालमा नर्सहरुको भविष्य उज्यवल नभएका कारण अधिकांश नर्सहरु विदेश जाने मात्रै योजना बनाउने गरेको भन्दै यसको न्यूनिकरणमा सरकारले चासो दिएर कार्यक्रम बनाउनु पर्ने बिचार राखीएको थियो ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश शर्माले अस्पतालको सेवालाई गुणस्तरिय बनाउनकालागि डाक्टरहरुको जस्तै नर्सहरुको भूमिका पनि बराबर हुने भन्दै नर्सहरुको पारिश्रमिक बढ्नु पर्ने कुरामा आफुपनि सहमत रहेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा नर्सहरुले आफु काम गरिरहेका वार्डमा रहेका विरामीहरुलाई फलफूलहरु बाँढेका थीए भने बृक्षारोपण समेत गरेका थीए ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको