स्वास्थ्य सन्देश

हाड जोर्नी कसरी मजबुत राख्ने ? डा. अरुणका अनुसरणीय सुझाव हेरौ(भिडियोमा)

 

दमक/
बिहानै कम्तिमा आदा घण्टा दौडन वा हिड्न अर्थोपेडिक्स डा. अरुण कुमार साहको सल्लाह छ । उहाँ दमकमा रहेको आम्दा अस्पतालमा रहेर बिरामीको सेवा गरिरहनु भएको छ भने बिरामीको माग बमोजिम बिहान र बेलुकाको समयमा दमक ६ नगरपालिका रोडमा रहेको भट्टराई ओखती घरमा बसेर पनि सेवा दिनु हुन्छ ।

उहाँले आफ्नो चिकित्सकिय कालमा हाड, जोर्नी तथा नसा सम्बन्धीका धेरै बिरामी हेर्नु भएको छ । उहाँको अनुभवमा बिरामीको अवस्थालाई भौगोलिक र उमेरका आधारमा बर्गिकरण गरेर विष्लेशण गर्नु हुन्छ ।

छोटकरीमा जव मानीसको उमेर ४० वर्ष पार हुन्छ उसलाई हाड जोर्नी सम्बन्धीको बढि रोग देखा पर्छ भने त्यो भन्दा कम उमेर समुहमा औषत भन्दा कम बिरामी आउने गरेका छन् ।

यस्तै शहर भन्दा गाउँका मानीसमा यो रोगको जटिलता बढि हुने गर्छ । किनकी शहरका मानीस सामान्य दुखाई हुँदैपनि अस्पतालको सहज पहुँचका कारण चिकित्सकको सल्लाह लिन आउने तर गाउँमा चाहि यत्तीको त दुख्दै छ भनेर यत्तिकै बसिदिने अनी त्यसले निकै गाह्रो बनाए पछि मात्रै अस्पताल आउने गरेको अनुभव रहेको छ । जुन जटिल अवस्थामा पुगिसकेको हुन्छ ।

डा. साहले हाम्रो दैनिकीलाई सहज बनाउँदै नसा र हाड जोर्नीको सुरक्षा कसरी गर्ने भन्नेबारेमा अनुसरणीय कुरा गर्नु भएको छ ।

यसको भीडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा