रास्वपा दमकद्वारा रक्तदान

 

दमक / 

पार्टी स्थापापना भएको पहिलो वर्ष पुगेको अबसरमा राष्ट्रिय स्वतन्त्र पार्टी दमक नगरकमिटि दमकले आज रक्तदान गरेको छ ।

गणतन्त्र चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रम पार्टिका नगर सभापति बिबेक पाठकले सुरुवात गर्नु भएको थियो ।

५१ पेइन्ट रगत संकलन भएको यो कार्यक्रममा पार्टीका विभिन्न तहका जिम्मेवार पदाधिकारी तथा नेताहरुको उपस्तिथि रहेको थियो ।

पार्टी नगर उप सभापति प्रतिमा दाहालले सन्चालन गर्नु भएको कार्यक्रममा विभिन्न सर्बसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।

पार्टीले भोलि साझ ७ बजे सामुहिक घण्टी बजाउने कार्यक्रम समेत रहेको कोषाध्यक्ष मिलन आचार्यले जानकारी दिनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको