५।५ प्रतशित वद्यिालयको खानेपानीमा दीसाजन्य प्रदूषण देखापरेको खानेपानी मन्त्रालयका सनियिर डभिजिनल इन्जनियिर प्रभात श्रेष्ठले सोम्बार तथ्यांक प्रस्तुत गरेका छन्

काठमाडौँ — नेपालको साढे ५ प्रतशित वद्यिालयमा उपलब्ध खानेपानीमा दसिाजन्य प्रदूषण ९फकिल कन्टामनिेसन० देखएिको पाइएको छ । खानेपानी सरसफाइ तथा स्वच्छता ९वास० को राष्ट्रयि सम्मेलनको पहलिो दनि मगंलबार खानेपानी मन्त्रालयका सनियिर डभिजिनल इन्जनियिर प्रभात श्रेष्ठले प्रस्तुत गरेको तथ्यांकले यस्तो देखाएको हो । ५।७ प्रतशित वद्यिालयको खानेपानीमा ुआर्सेनकि कन्टामनिेसनु देखएिको उनको भनाइ छ ।

 

वद्यिार्थीको स्वास्थ्य र सुरक्षा चन्तिाको वषिय रहेकाले यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको उनले बताए । मुलुकभरका ९७।८ प्रतशित वद्यिालयमा खानेपानी पहुँच मात्र रहेको र ७४।९ प्रतशित वद्यिालयमा पर्याप्त खानेपानी रहेको श्रेष्ठले जनाए ।

समाचार
५।५ प्रतशित वद्यिालयको खानेपानीमा दसिाजन्य प्रदूषण’आधारभूत खानेपानीमा ९४ र सरसफाइमा ९५ प्रतशित जनसंख्याको पहुँच
आश्वनि ११, २०८०कान्तपिुर संवाददाता

काठमाडौँ — नेपालको साढे ५ प्रतशित वद्यिालयमा उपलब्ध खानेपानीमा दसिाजन्य प्रदूषण ९फकिल कन्टामनिेसन० देखएिको पाइएको छ । खानेपानी सरसफाइ तथा स्वच्छता ९वास० को राष्ट्रयि सम्मेलनको पहलिो दनि मगंलबार खानेपानी मन्त्रालयका सनियिर डभिजिनल इन्जनियिर प्रभात श्रेष्ठले प्रस्तुत गरेको तथ्यांकले यस्तो देखाएको हो । ५।७ प्रतशित वद्यिालयको खानेपानीमा ुआर्सेनकि कन्टामनिेसनु देखएिको उनको भनाइ छ ।

५।५ प्रतशित वद्यिालयको खानेपानीमा दसिाजन्य प्रदूषण’

वद्यिार्थीको स्वास्थ्य र सुरक्षा चन्तिाको वषिय रहेकाले यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको उनले बताए । मुलुकभरका ९७।८ प्रतशित वद्यिालयमा खानेपानी पहुँच मात्र रहेको र ७४।९ प्रतशित वद्यिालयमा पर्याप्त खानेपानी रहेको श्रेष्ठले जनाए ।

 

कार्यक्रममा देखाइएको डकुमेन्ट्रीअनुसार मुलुकमा आधारभूत खानेपानीको पहुँचमा ९४ र आधारभूत सरसफाइको पहुँचमा ९५ प्रतशित जनता रहेको खानेपानी मन्त्रालयले जनाएको छ । यो तथ्यांक ०७० सालमा क्रमशः ८५ र ७० प्रतशित थयिो । सरकारले ०७६ मै नेपाललाई खुला दसिामुक्त देश घोषणा गरसिकेको छ । यद्यप िराष्ट्रयि जनगणना ०७८ अनुसार अझै पन ि४।५ प्रतशित घरपरविार शौचालयवहिीन छन् । यसकारण पन िखुला दसिामुक्त नेपाल घोषणालाई नरिन्तरता दनि चुनौती रहेको मन्त्रालयका सनियिर डभिजिनल इन्जनियिर श्रेष्ठले जनाए ।

 

कार्यक्रममा कार्यवाहक खानेपानीमन्त्री एवं श्रम रोजगार तथा सामाजकि सुरक्षामन्त्री शरतसंिह भण्डारीले स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुर्‍याउनुपर्ने राज्यको दायत्वि भएको बताए । सरकारले बनाउने योजना जनसंख्याका आधारमा हुनुपर्ने उनको भनाइ छ ।

 

ॅनेपालको संवधिानले प्रदान गरेको मौलकि हक सुनश्चिति गर्न र सन् २०३० सम्म तोकेको वास क्षेत्रको लक्ष्य हासलि गर्न रणनीत ितयार छ, लक्ष्य स्पष्ट छ,’ उनले भने, ॅअब खाँचो भनेको कार्य व्यवस्थापन र उचति तवरबाट कार्यान्वयनको छ ।’ कुनै एउटा क्षेत्रले मात्र लक्ष्य हासलि गर्न नसक्ने हुँदा सरकार, प्रदेश सरकार, स्थानीय तह र वभिन्नि साझेदारको उपस्थतिलिे मात्र लक्ष्य हासलि गर्न सक्ने र नेपाली जनताको नम्ति िलाभदायक हुने उनले जनाए ।

हालसम्म चार सयभन्दा बढी पालकिाले वाससम्बन्धी योजना बनाएका छन् । सरकारले यस वर्ष राष्ट्रयि सरसफाइ अभयिान सञ्चालन गर्ने घोषणा पन िगरेको छ । यो समीक्षा कार्यक्रमको नष्किर्ष तथा घोषणा नेपालको अब बन्ने १६ औं पञ्चवर्षीय योजनामा समेटनिे वश्विाससमेत गरेको छ ।

 

सामूहकि प्रयास र प्रतबिद्धताका कारण खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा महत्त्वपूर्ण काम भएको र अझै बाँकी रहेका कामलाई प्रभावकारी कार्यान्वयनका लाग िसंयुक्त अभ्यास जारी राख्नुपर्ने खानेपानी मन्त्रालयका सचवि रामआधार साहले बताए । दुईदनिे समीक्षा कार्यक्रमले खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी रणनीत िकार्यक्रम, आयोजनाको वस्तिृत वश्लिेषण गरी आगामी रणनीत िघोषणा गर्ने जनाएको छ । नेपालमा कानुन, नीतनियिम प्रशस्त रहेको र त्यसले आफैंलाई बाँधरिहेको उल्लेख गर्दै असम्भव योजना कार्ययोजनामा नराख्न सहरी वकिास मन्त्रालयका सचवि रवीन्द्रनाथ श्रेष्ठले सुझाए ।

 

सीमान्त समुदायलाई प्राथमकिता दनिे गरी वासका कार्यक्रम अघ िबढाउनुपर्नेमा युनसिेफ नेपालकी कार्यक्रम उपप्रतनिधि िजी ह्युन रहले जोड दइिन् । कानुनमा भएको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरी लगानी बढाउँदै संयुक्त प्रयासबाट खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम हुनुपर्ने उनले जानकारी दइिन् । कार्यक्रममा राष्ट्रयि वपिद् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधकिरणका प्रमुख कार्यकारी अधकिृत अनलि पोखरेलले वभिन्नि प्रकारका वपिद् व्यवस्थापन र पानीको आवश्यकताबारे जानकारी दएि । स्वच्छ खानेपानी उपलब्ध गराउने दगिो वकिास लक्ष्य पूरा गर्न सम्मेलनले मार्गनर्दिेश गर्ने मन्त्रालयको भनाइ छ ।

 

सम्मेलनले बुधबार खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको वभिन्नि वषियगत क्षेत्रमा गरनिे कार्यक्रमलाई समेटेर २० बुंदे घोषणा पत्र जारी गर्दै खानेपानी, सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा राष्ट्रयि सम्मेलन सकएिको छ । खानेपानी मन्त्रालयका सचवि साहको उपस्थतिमिा सरकारको तर्फबाट खानेपानी मन्त्रालयका सह सचवि तरिेस प्रसाद खत्री, वकिास साझेदारहरूका तर्फबाट एसयिाली वकिास बैंक ९एडबिी० का कन्ट्री डाइरेक्टर अर्नाउड काउचयिोस र युनसिेफकी प्रतनिधिी एलसि अकुंगाले हस्ताक्षर गरेकी थइिन् ।

 

एसडीजीका लक्ष्यहरू प्राप्त गर्नका लाग िलगानी सुरक्षति गर्न बलयिो आर्थकि मामला स्पष्ट रूपमा प्रस्तुत गर्ने र वास वत्तिीय रणनीत ितयार परचिालन गर्ने घोषणा पत्रमा उल्लेख छ । समावेशी, हरति, लचलिो र समावेशी वकिास ९ग्रडि० सँग वास लगानीलाई पङ्क्तबिद्ध गर्ने तीनै तहका सरकार र क्षेत्रका सरोकारवालाहरूलाई समर्थन गर्न जलवायु लचलिो वास सेवा वतिरण ढाँचा, वासको लाग िजलवायु तर्क, क्षमता नर्मिाण प्रशक्षिण मोड्युल, प्रावधिकि दशिानर्दिेश र मापदण्डहरू वकिास गर्ने घोषणा पत्रमा छ । जलवायु र प्रकोप प्रतरिोधी वास योजना र कार्यक्रमहरू तयार पार्ने घोषणा पत्र जारी गरेको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको