मास्क नलगाई कोही यात्रु आएमा बढीमा ५ रुपैयाँ लएिर उपलब्ध गराउनुपर्ने

मास्क नलगाउनेलाई सार्वजनकि यातायातमा प्रवेश नषिेध

 

काठमाडौँ — कोरोना संक्रमण तीव्र बन्दै गएपछि काठमाडौं उपत्यकाका तीन वटै जल्लिा प्रशासन कार्यालयले सबै प्रकारका आमसभा, जुलुस, सभा र भेलालाई माघ मसान्तसम्म रोक लगाएका छन् ।

माघ ४ गते जारी आदेशअनुसार गोष्ठी, सेमनिार, समीक्षा बैठकजस्ता क्रयिाकलाप भर्चुअल माध्यममबाट गर्ने र भौतकि रुपमा गर्नुपर्ने भए जनस्वास्थ्य मापदण्ड पालना गरी बढीमा २५ जना मात्र सहभागी हुन पाउने बताइएको छ । माघ ७ गते पश्चात त्यस्ता कार्यक्रममा खोपको पूरा मात्रा लगाएका व्यक्तलिाई उपस्थति हुन पाउने आदेशमा उल्लेख छ ।

त्यस्तै सार्वजनकि यातायातमा सटि क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सबै यात्रुलाई मास्क अनविार्य गरएिको र सवारी साधनको ढोकामा र सवारी साधनभत्रि यात्रुले प्रयोग गर्ने गरी सेनटिाइजरको व्यवस्था गर्न आदेशमा भनएिको छ । चालक तथा सहचालकले मास्क र फेस-सल्डि लगाउनुपर्ने छ । त्यस्तै कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा ५ रुपैयाँ लएिर मास्क उपलब्ध गराउनुपर्ने पनि आदेशमा उल्लेख छ । त्यस्तै मास्क नलागाई आउने यात्रुलाई सवारी साधनमा प्रवेश नदनि पनि आदेशमा भनएिको छ ।

प्रशासननले सार्वजनकि यातायातका साधनमा जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आदेश जारी गरे पनि त्यसको नयिमति अनुगमन भने हुन सकेको छैन । संक्रमण तीव्र भइरहँदा पनि अहलिे सार्वजनकि यातायातका साधनमा सटिभन्दा बढी यात्रु राख्ने गरेको पाइन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा हावाहुरी : कहाँ कहाँ कस्तो असर र क्षती? पुर्व विवरण सहित

दमक, १२ जेष्ठ | गएराति वर्षासँगै आएको तीव्र हावाहुरीका कारण झापाका गौरादह, हल्दिबारी, दमक, बिर्तामोड तथा मेचीनगर क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ । विभिन्न

देशमा बादर आतङकको ठुलो बहस,के बादरलाइ मार्नु नै अन्तिम बिकल्प हो त ?

नेपालका धेरै गाउँ–सहरमा अहिले बादर आतंक एउटा ठूलो र जटिल समस्याका रूपमा देखा परेको छ। किसानले दुःख गरी लगाएको मकै, धान, गहुँ, आलु र तरकारीदेखि

नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,१२ जेठ ।प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

देशको अर्थतन्त्र मजबुत बनाउन स्थिर कर नीति र दीर्घकालीन कर्जा आवश्यकः धमला

काठमाडौं,१२ जेठ । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता

प्रधानमन्त्री महिनामा एक पटक संसदमा अनिवार्य उपस्थित हुनुपर्छः पद्मा अर्याल

काठमाडौं,१२ जेठ । नेकपा एमालेकी सांसद पद्मा अर्याल ले संसद प्रतिपक्षीको भएकाले प्रतिपक्षी दलले जनताको पक्षमा अधिकतम रूपमा संसदको उपयोग गर्नुपर्ने बताउनु भएको छ ।