दमकमा ५५ पेन्ट रगत संकलन

दमक/
झापाको दमकमा बुधबार रक्तदान सम्पन्न भएको छ । यहाँ रहेका विभिन्न लायन्स क्लबहरुको संयुक्त आयोजनमामा रक्तदान भएको हो । आफ्नो वार्षिक कार्यक्रमको सुचिअनुसार रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक मद्येको लायन्स क्लब अफ दमक बिग बुद्धका अध्यक्ष कृष्णराज दाहालले जानकारी दिनु भयो ।

लायन्स क्लब अफ दमक बिग बुद्ध , बेलसिटी, सेविका र झापा दमक गरि चारवटा लायन्स क्लबहरुले संयुक्त आयोजना गरिएको रक्तदानमा ५५ जनाले रगत दान गरेका थिए । रक्तदान गर्नेहरुलाई प्रमाणपत्रका साथमा चिसो मौसममा शिरलाई न्यानो बनाउन भन्दै एक एक वटा टोपी पनि बितरण गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीबारे मन्त्री महावीर पुनका आठ बुँदे जानकारी

काठमाडौं,१० भदौ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबारे आठ बुँदे जानकारी दिनु भएको छ। मन्त्री पुनका अनुसार तिब्बतमा हिमताल

चितवनमा सतर्कता बढाईयो, यस्तो छ बाढिको पुर्वानुमान

चितवन , १० भदौ | चितवनको देवघाटस्थित बाढी मापन केन्द्रमा नदीको पानीको सतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देवघाटमा

विपद् व्यवस्थापनमा सरकार र प्रतिपक्ष एकजुट

काठमाडौँ ,१० भदौ। भोटेकोसी नदीमा आएको बाढीले निम्त्याएको विपद्को समयमा विपक्षी दलका नेताले सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद्

बाढिपिडितको उद्दार धमाधम

रसुवा |१० भदौ | भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा फसेका बाढीपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म हेलिकोप्टरमार्फत १२ जनाको

रसुवा भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, खोजी र उद्धार जारी

रसुवा, १० भदौ । रसुवामा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयका कर्मचारीको अवस्थाबारे खोजी तथा उद्धार कार्य जारी रहेको छ । रसुवा भन्सार कार्यालयमा कुल ३६

गाडी बगाएपछि गोसाइँकुण्ड हिँडेका ११ यात्रु अलपत्र

काठमाडौँ ,१० भदौ । गोसाईंकुण्ड हिँडेको ११ जनाको टोली नुवाकोटको विदुर नगरपालिका–१ सिम्मुटारमा बाढीका कारण फसेको छ।उनीहरूका आफन्त पूर्ण खड्काका अनुसार टोली चढेको गाडी बाढीले