खोपको भर

दमकमा खोप अभियान तिब्र, बालबालिकालाई पनि खोप लगाइदै (भिडियो सहित)

 

 

 दमक/

झापाको दमकमा विभिन्न प्रकारका खोपहरु लगाउने काम तिब्ररुपमा अघि बढि रहेको छ । पहिलो, दोस्रो तथा अतिरिक्त (बुस्टर) डोजका खोपहरु लगाउने कामहरु धमाधम भइरहेका छन् ।

भेरोसेल, कोभिसिल्ड र जोनसोन एण्ड जोनसोन नामक खोप निरन्तर लगाइरहिएको छ । यी खोपहरु पहिलो पटक लगाउनेहरुलाई वडागतरुपमा नागरिकता हेरेर खोप लगाइरहिएको छ भने त्यसपछि अन्य (दोस्रो र अतिरिक्त) डोज पहिलो पटक खोप लगाएको परिचयपत्रका आधारमा खोप लगाइरहिएको छ ।

बिहिबार र शुक्रबार दमकका १० वटै वडामा १८ वर्ष भन्दा माथीका सबै नागरिकका लागि खोप अभियान चलिरहेको छ । यसपछि लगत्तै १२ वर्ष देखि १७ वर्ष सम्मका विद्यार्थीका लागि पनि खोप कार्यक्रम सञ्चालन हुने कार्यतालिका पनि सार्वजनिक भइसकेको छ ।

१६ माघ देखी २० गते सम्म ५ दिन सम्म खोप अभियान चल्ने छ । ती दिनमा विद्यार्थीहरुलाई विद्यालयमा उपस्थित हुन नगरपालिकाले सुचना निकालेर अनुरोध पनि गरेको छ ।

भिडियो 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा