मिस नेपाल ग्लोबल बिजेता रिजु सम्मानित

पथरी, १६ असार / मिस नेपाल ग्लोबल २०२५ को ताज पहिरिन सफल मोरङ पथरी शनिश्चरे नगरपालिकाकी रिजु भट्टराईलाई पथरी शनिश्चरे नगरपालिकाले सम्मान गरेको छ ।

 

सोमबार नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा नगर कार्यपालिकाको टिमले रिजुलाई सम्मान गरेको हो । प्रथम मिस पथरी शनिश्चरे भएकी रिजुले मिस पूर्वाञ्चलको उपाधि पनि आफ्नो पोल्टामा पारिसक्नु भएको छ ।

 

मिस ग्लोबल वर्ल्डको तयारीमा रहेकी रिजुलाई नगरपालिकाले आर्थिक सहयोग पनि गर्ने भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।