जेन जी आन्दोलनपछि सरकारी अड्डामा के परिवर्तन आयो ? 

सेवा सञ्चालनमा आएका केहि कार्यलयमा कार्यसम्पादनमा सुधार देखिए पनि अधिकांशमा नागरिकले उत्तिकै समस्या भोगिरहेका छन् । नागरिकको नियती उस्तै नै छ ।

 

दमक, २८ असोज । सुशाषन कायम गरौ । भष्टचार अन्त्य गरौ । गत भदौ २३ गते भएको जेन जी आन्दोलनको मुल नारा थियो । खासगरी सकारी अड्डामा भएको अनियमतीता, ढिलासुस्ती र सरकारी कर्मचारीको नियतमाथी उनीहरुले प्रश्न गर्दै आवाज उठाएका थीए । त्यहि आजाव उठाउने क्रममा सो दिन १९ जना विद्यार्थीहरुको निहत्या भयो । भोलीपल्ट त्यसको प्रतिकार भन्दै देशनै भष्म हुने गरी प्रदर्शन भयो । केहि घण्टामा देशकौ सबै संरचना तहस नहस भयो । सरकार बदलीयो । तर कर्मचारी उही नै छन् । यस्तो अवस्थामा सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा चाहि परिवर्तन कत्तीको आयो ?

दमकको मालपोत कार्यलय । सरकारी कार्यलयहरुमध्ये सबैभन्दा ब्यस्त यस कार्यलयमा दैनिक सयौको संख्यामा सेवाप्रहाह हुन्छ । जनताको सेवा प्रबाहमा बसिरहेका कर्मचारिहरुमा भने सेवामुखि भाब देखिदैन । अर्थात हरेक कामका लागि ढिलाई र नागरिकहरुले शास्ति पाउने गरेका छन् । एउटै कामका लागि पटकपटक धाउनुपर्ने बाध्यता र कर्मचारीको ब्याबहारले सेवाग्राहीहर आजित हुनुपरेको गुनासो सुनाउछन् । देशमा जेन्जी आन्दोलन भयो । सरकारी कार्यलहरुमा पनि शुसासन हुन्छ की भन्ने सेवाग्राहीको आशा निराशामा परिणत बन्यो । न काममा चुस्तता भयो न कर्मचारीले सहि तरिकाले प्रश्तुत भए ।

तर सबै सरकारी कार्ययलयमा भने उस्तै भने छैन । दमकको ईलाका प्रशासन कार्यलयमा सेवा लिन आएका नागरिकहरु कार्यलयको कामप्रति सन्तुष्ट देखिन्थे । नागरिकता बनाउनेदेखि राष्ट्रिय परिचयपत्र बनाउन आएका सम्मले समयमै काम सम्पन्न भएको प्रतिक्रिय दिन्छन् ।

जनताको प्रत्यक्ष सेवा दिन वडाहरुमा पनि नागरिकले भनेजसरी सेवा लिन पाईरहेका थिएनन, वडाध्यक्ष र कर्मचारीबीच तालमेलको अभाबमा सेवाग्राहीले साामान्य सेवाका लागि पनि महिनौ कुनुपर्ने बाध्यता हुने गर्दथ्यो । तर पछिल्लो समय वडाहरुले पनि केहि हदसम्म सेवाग्राहीलाई सन्तोषजनक नै सेवा दिईरहेको प्रतिक्रिया दिएका छन् ।

नेपालका सरकारी निकायहरूमा दशकौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, र घुसखोरी जस्ता समस्याहरू सामान्यजस्तै भइसकेका थिए। सेवाग्राहीले सामान्य कामका लागि पनि ‘घुस’ तिर्नुपर्ने अवस्थाले जनआक्रोश निम्त्यायो। तर आन्दोलनमाथिको राज्य दमन, त्यसपछि आएको विद्रोह र त्यसको विनाशकारी प्रभाव अहिले पनि देखिँदैछ।

 

सरकारी कार्यालयहरू धमाधम पुनः सञ्चालनमा आइरहेका छन ।केही पूर्ण रूपमा खुलेका छन् भने केही अझै तयारीमै छन्। सेवा सञ्चालनमा आएका केहि कार्यलयमा कार्यसम्पादनमा सुधार देखिए पनि अधिकांशमा नागरिकले उत्तिकै समस्या भोगिरहेका छन् । नागरिकको नियती उस्तै नै छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,