लायन्सको बैठक

दमकका चार वटा लायन्सको सामुहिक बैठक इलामको श्री अन्तुमा सम्पन्न, चार कार्यपत्र प्रस्तुत

दमक/
दमकमा रहेका ४ वटा लायन्स क्लवहरुको जोन मिटिङ इलामको सुर्योदयन गरपालिका स्थित श्री अन्तुमा सम्पन्न भएको छ ।
जोन चेयर पर्सन रेगिना भट्टराईको मातहतमा रहेका ४ वटा क्लवहरुको कार्यसमिक्षा सहितको बैठक श्री अन्तुमा सम्पन्न भएको हो ।

लायन्स क्लव अफ दमक बिग बुद्ध, दमक झापा, स्वेविका र बेल सिटिले शनिबर बेलुका आफ्नो कार्य प्रगितीको प्रतिवेदन जोन चेयर पर्सन भट्टराईलाई बुझाए । दमकमा विभिन्न सामाजिक काम गर्दै आएका यी क्लवहरुले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नाराका साथ काम गरिरहेका छन् ।

 

अभाव , आवश्यकता र समस्यामा सामुहिक एकता र सहकार्यमा दमकमा रहेका यी लायन्य क्लवहरुले सामाजीक सेवामा काम गर्दै आएका क्लवहरुद्धरा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । साथै यी चारवटै क्लवहरुले संयूक्त रुपमा श्री अन्तु बजार क्षेत्रमा र कन्याम क्षेत्रमा फोहोर फक्यक्ने ६ वटा बाल्टीपनि प्रदान गरेका थीए ।

कार्यक्रममा लायन्सका डिस्ट्रिक लिडर अजय अग्रवाल एनजेएफ , इम्प्याक्ट एरिया लिडर ज्ञाननाथ पौडेल लगायत अन्य लायन्स लिडरहरुको उपस्थिती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको