अनुसन्धान जारी

दमकमा टिफरको ठक्करबाट एक जनाको ज्यान गयो

दमक, ३ असार । दमकमा टिफरको ठक्करबाट एक जना पूर्व शिक्षकको मृः त्यु भएको छ। आज बिहान करिब १० बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दमक क्षेत्रमा स्कुटर चलाइरहेका दमक–५ निवासी अन्दाजी ६० वर्षीय भिमबहादुर कार्कीलाई नम्बर खुल्न नसकेको टिफरले ठःक्कःर दिएको हो।

 

दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको मृः त्यु भएको प्रहरीले जनाएको छ। कार्की झापाको तत्कालीन महाभारा स्थित जनकल्याण आधारभूत विद्यालयका निवृत्त शिक्षक हुनुन्छ। उहाँले चलाएको स्कुटरलाई टिफरले ठक्कर दिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ट्राफिक प्रहरीले जानकारी दिएको छ। दुर्घटनापछि टिफर चालक फरार रहेको र ठक्कर दिने सवारी साधनको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको