दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम झापाले संचालन गरेका काम, अनुदानको प्रभावकारिता तथा कृषि क्षेत्रमा विद्यमान समस्याबारे ७ जना सांसद सहितको टोलीले किसानसँग छलफल गरेको हो ।

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै
दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम








