स्वस्तिमालाई फ्यानको प्रश्न- ‘के तपाईले निश्चलसँग पैसाको लागि बिहे गर्नुभएको हो’ ?

स्वस्तिमा खड्का सामाजिक सञ्जालमा निकै सक्रिय रहने नायिका हुन् । उनी सामाजिक सञ्जालमा फ्यानले गरेका प्रश्नको जवाफ दिइरहेकी हुन्छिन् । यसैबिच एक प्रयोगकर्ताले स्वस्तिमालाई यस्तो प्रश्न गरे, जुन प्रश्न सुनेर स्वस्तिमाका फ्यानको मात्र नभएर स्वस्तिमाको पनि होस नै उड्यो ।

उनले फ्यानबाट त्यस्तो प्रश्न आउँछ भनेर सायदै सोचेकी थिइन् । एक फ्यानले उनलाई भने, के तपाईले निश्चलसँग पैसाको लागि विवाह गर्नुभएको हो ? तपाइले बच्चाको बारेमा किन सोच्नुभएको छैन ?

जवाफमा स्वस्तिमाले भनिन्, ‘के पैसा कमाउन सजिलो छ र रु हामी किन मिहिनेतका साथ काम गरिरहेका छौ रु सजिलो जवाफ छ कि, कोहीसँग बिहे गर अनी पैसा कमाउ । बच्चाको बिषयमा अहिले कुनै आइडिया छैन ।’

यस्तै, केही मानिसहरुले गर्ने आलोचनाको बिषयमा के भन्नुहुन्छ भन्ने प्रश्नमा स्वस्तिमा भन्छिन्–‘घृणा कुनै पनि मानिसको नकारात्मक भावना, डर र असुरक्षा व्यक्त गर्ने माध्यम हो ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा रकस्टारको फिजिकल अडिसन सम्पन्न, सात ब्यान्डको दमदार प्रस्तुति, पाँच टोली फाइनलमा पुग्ने

बिर्तामोड १६ असार । पूर्वी नेपालको चर्चित सांगीतिक प्रतियोगिता ‘झापा रकस्टार’ को तेस्रो संस्करणअन्तर्गत आयोजित ‘कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज’ को फिजिकल अडिसन बिर्तामोडमा

नार्कमा चौधरीको कडा मापदण्ड

काठमाडौं, १६ असार ।कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा सुशासन कायम गर्न कडा मापदण्ड ल्याउनु भएको छ ।

अवरुद्ध सडक, भयो यात्रुलाई सास्ती

काठमाडौं, १६ असार । देशका विभिन्न ठाँउमा पानी पर्दा सानो ठुलो पहिरो खस्दा बाटा तथा सडकहरू जोखिममा परेका छन् । दुई दिनको अविरल वर्षापछि दार्चुला

कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १६ असार । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ५

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार