नायिका बर्षा सिवाकोटीलाई समुन्द्री तटमा प्रेमीसँग रमाइलो गर्ने चाहना

बर्षा सिवाकोटी सामाजिक सञ्जालमा निकै नै सक्रिय रहन्छिन् । उनी बेला बेलामा फ्यानलाई प्रश्न सोध्न लगाएर त्यसको जवाफ पनि फर्काउने गर्छिन् । यसै केहीदिन उनले इन्ष्टाग्राममा फ्यानलाई प्रश्न सोध्न लगाएकी थिइन् ।

एक फ्यानले उनलाई सोधे, तपाई आफ्नो विवाह सामान्य गर्न चाहनुहुन्छ कि भव्य तरिकाले ? जहाँ बर्षाले आफ्नो विवाह भव्य तरिकाले नै हुने बताइन् । यस्तै अर्का फ्यानले उनलाई सोधे, तपाई प्रेमीसँग मुभी हेर्न जान चाहनुहुन्छ कि डेटमा ? जहाँ बर्षाले प्रेमीसँग समुन्द्री तटमा रमाइलो गर्ने आफ्नो ठूलो इच्छा रहेको बताइन् ।

यस्तै बर्षाले जीवनमा अहिलेसम्म जतिपनि काम गरिन्, त्यसबाट आफू सन्तुष्ट नै भएको बताएकी छिन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम–झापा फास्ट ट्र्याकको ठेक्का तोड्न मन्त्रीको निर्देशन

विराटनगर ,७ भदौ। लामो समयसम्म काम अलपत्र पारेको भन्दै इलाम–झापा फास्ट ट्र्याक सडक निर्माणको ठेक्का सम्झौता तोड्न पूर्वाधार विकास मन्त्री लम्सालले निर्देशन दिनु भएको छ।

हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी

तेहरान । इरानले पछिल्लो एकवर्षमा आफ्नो हतियार तथा रक्षा उपकरण उत्पादन दोब्बर बनाएको दाबी गरेको छ । इरानको रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाइ–निकले शुक्रबार सरकारी

कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला

रौतहट,७ भदौ । बाराको कलैया उपमहानगरपालिका–१, कट्टीपर्साबाट हराएकी दुई वर्षीया बालिका बिन्दी मण्डल सकुशल भेटिएकी छन् । स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी शनिबार साँझदेखि घरैबाट

जनताको समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौं : प्रचण्ड

काठमाडौं,७ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताउनु भएको छ । कम्युनिस्ट

रास्वपा कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी हो : झलनाथ खनाल

काठमाडौँ,६ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्गीय हिसाबले पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी बनेको बताउनु

जाजरकोटमा विस्थापितका लागि मकैबारीमा अस्थायी बास

सुर्खेत,६ भदौ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई राख्न मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण सुरु गरिएको छ । पहिरोका कारण घरबास गुमाएका