मेरो कपडाको लम्बाई हेरेर आफन्त र छिमेकीले जर्ज गरे : राकुल प्रित

तलेगु र तमिल फिल्मकी सफल अभिनेत्री राकुल प्रित सिंहले छिमेकीहरुले उनको कपडालाई लिएर जर्ज गर्ने गरेको बताएको छिन् ।आमाको मुख हेर्ने दिनमा आमासँगको तस्विर राख्दै उनले मेरो कपडाले मेरो चरित्रबारे बोल्दैन भनेकी हुन् । उनको कपडा र उनको केरियरलाई लिएर छिमेकी र आफन्तले मजाक बनाउँला उनको आमाले समर्थन गरेको उल्लेख गरेको छिन् ।
हुन त हाम्रो समाजमा अहिले पनि कपडा र चरित्रलाई मापन गर्ने गरिन्छ । तर राकुल अरु भन्दा भिन्न स्वभावकी छिन् । मनमा लागेको कुरा भन्दिहाल्छिन् । १८ वर्षको उमेरदेखि मोड्लिङमा लागेकी उनी दक्षिण भारतकी सफल अभिनेत्रीको रुपमा चिनिन्छिन् । २०११ मा उनी मिस इन्डियामा सहभागी भएकी थिइन् । तर उनले टाइटल भने जित्न सकिन्न । पव्लिक च्वाइस, मिस फ्रेस फेस, मिस ट्यालेन्ट, मिस व्युटिफुल स्माइल र मिस व्युटिफुल आइजको उपाधी आफ्नो पोल्टामा पार्न सफल भइन् । उनी तलेगु र तामिलमात्र हैन बलिउडमा पनि आफ्नो अभिनयको छाप छाडिसकेको छिन् ।

राकुल भन्छिन्–‘परिवारको समझदारीले विकिनी लगाउँदा अप्ठ्यारो भएन’

दक्षिण भारतीय चलचित्रमा जमिसकेकी नायिका राकुल प्रित बलिउडमा पनि जम्ने क्रममा छिन् । राकुलको सुन्दरता र अभिनयलाई रुचाउनेहरूको संख्या धेरै छ । चलचित्रको पर्दामा सफ्ट गेटअपदेखि हट गेटअपमा उनी रुचाइएकी छिन् ।

राकुल सानैदेखि खेलकुदमा बढी रुचि राख्थिन् । तर, खेलकुदमै अगाडि बढिरहेको समयमा उनी मोडलिङमा प्रवेश गरिन् । यसमा, उनको परिवारको ठूलो सहयोग छ ।

राकुल भन्छिन्–‘मेरी आमाको प्रेरणाको कारण म मिस इन्डियाका लागि पनि तयार भइसकेकी थिएँ । तर, पछि चलचित्रमा लागें।’

राकुलले अगाडि भनिन्–‘चलचित्रको पर्दामा मैले विकिनी लगाउने विषयमा मभन्दा मेरो आमा-बुबा बढी सहज हुनुहुन्छ । मेरो करिअर यो उचाइमा पुग्नुमा मेरो परिवारको साथ नै मुख्य कुरा हो ।’

राकुलका अनुसार, सपिङ जाँदा उनको आमा-बुबा नै उनका लागि विकिनी रोज्छन् । राकुल, एउटा कलाकारलाई खुलेर अभिनय गर्नका लागि परिवारको साथ ठूलो कुरा हुने बताउँछिन् ।

राकुल नायक जोन अब्राहिमसँग चलचित्र ‘एट्याक’मा देखिँदैछिन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट