गुडिरहेको जिपमा आगलागी

thumb (9)

 

ओखलढुंगा / मानेभन्ज्याङ गाउँपालिका–७ हिलेपानी नजिकै सिद्धिचरण राजमार्गमा काठमाडौंबाट सोलुतर्फ आउँदै गरेको ना १ ज ८८८२ नं को गाडीमा आगलागी भएको छ ।

चालकसहित ९ जना यात्रु बोकेर आउँदै गरेको जिप ईन्जिन अत्यधिक तात्तिएर वायरिङको तार सर्ट भई शुक्रबार आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी चौकी हर्कपुरको प्रहरी र यात्रुले आगो निभाउने प्रयास गरेका थिए । यात्रु र सामान गाडीबाट निकालिएकोले मानवीय क्षति नभएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । गाडी भने पूर्णरुपमा जलेर नष्ट भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन