माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु

 

झापा / झापाको भद्रपुरमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको डुबेर मृत्यु हुनेमा भद्रपुर नगरपालिका स्थित भैंसाबाडी निवासी ४० वर्षीय रामकुमार लिम्बू रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको  

प्रहरीका अनुसार  आइतबार  दिउँसो साढे बजे घर नजिकैको पोखरीमा माछा मर्ने क्रममा लिम्बू  डुबेर बेपत्ता भएका थिए। बेपत्ता भएका उनको खोजी गर्ने क्रममा  स्थानियबासी प्रहरी टोलीले मृत  फेला पारेका थिए। 

मृत अवस्थामा फेला परेका उनको शवलाई कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टम  पश्चात परिवारजनलाई जिम्मा लगाइएको  प्रहरीले जनाएको छ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp