पाथीभरा याङ्वरकद्वारा कर्मचारी र किसान सम्मानित

 

ताप्लेजुङ / ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले उत्कृष्ट कर्मचारी किसानलाई सम्मान गरेको पालिकाको छैटौं स्थापना दिवसको अवसरमा गाउँपालिकाले दुई कर्मचारी चारजना किसानलाई नगदसहित सम्मान गरेको हो  

सम्मानित हुने कर्मचारीमा शम्भुप्रसाद श्रेष्ठ नारायण पौडेल हुनुहुन्छ श्रेष्ठलाई ५० पौडेललाई ३० हजार रुपियाँ नगदसहित कदरपत्रद्वारा सम्मान गरेको गाउँपालिकाले जनाएको यस्तै, व्यवसायिक किसानको परिचय बनाउन सफल चारजना किसानलाई ५० हजार रुपियाँ दरले नगद प्रदान गरी सम्मान गरिएको  

गाउँपालिकाद्वारा सम्मानित हुने किसानमा वडा नाङ्खोल्याङका सन्तोष खिम्दिङ सन्तोष तामाङ, वडा तिरिङ्गेका श्रीप्रसाद इजम वडा थुम्बेदिनका गणेश घिमिरे रहनुभएको गाउँपालिकाका किसानलाई कृषिमा केन्द्रित गराउने साथै उनीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले व्यवसायिक कृषिकर्म गर्दै आएका किसानलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले बताउनुभयो  

 

Share:

Facebook
Twitter
Email
WhatsApp