५ सय बढिको निशुल्क मोती बिन्दुको शल्यकृया

दमक/
विर्ताज्योति आँखा अस्पताल दमक र वर्क फर नेपालसँग सहकार्यमा आँखा शिविर सम्पन्न भएको छ ।
झापा र इलामका स्थानीयतहका नागरिकहरुमा देखिने आँखा सम्बन्धीका समस्याको पहिचान गर्दै त्यसको निदान समेत गराउने गरिको शिविर सम्पन्न भएको हो ।

गत १० गते कमल गाउँपालिका स्थित आयूवेर्दिक अस्पतालमा , यस्तै ११ गते कमल गाउँपालिका वडा नं २ को स्वास्थ्य चौकी, बिर्ताज्योती आँखा उपचार केन्द्र गौरिगञ्ज ३ मा पनि सम्पन्न भइसकेको छ ।

त्यसै गरि असोज १२ गते गौरिगञ्ज गाउँपालिकाको वडा नं १ स्थित महाभाराको स्वास्थ्य चोकी र बिर्ताज्योती आँखा अस्पतालमा पनि सम्पन्न भएको छ ।


त्यसै गरि १३ गते गौरिगन्जकै विर्ताज्योती आँखा उपचार कन्द्रमै सम्पन्न भएको छ ।

शिविरमा झापाको दमक नगरपालिका, कमल र गौरिगन्ज गाउँपालिकाका साथै इलामको चुलाच्ुली गाउँपालिकाका सर्वसाधरणहरुले निशुल्क रुपमा आँखा परिक्षण साथै मोती बिन्दुको शल्यकृया पनि गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच