मुटुको ख्याल कसरी गर्ने ? डा. कट्टेलका काम लाग्दा ‘टिप्स’ (भिडियो सहित)

दमक/
मानीसका अनेकन भित्री अंगहरु मध्ये मुटु अत्यन्तै महत्वपूणर् अंग हो ।

हेर्दा एक मुठी जत्रो देखिने मुटु एक छीन सञ्चालन भएन भने शारिरिक रुपमा निकै हल चल हुन्छ । त्यसैले यसको ख्याल गर्नु जान्नै पर्छ ।

छातीभित्र धडकिरहने यो सानो अङ्गले शिरदेखि पैतालासम्म प्रभाव पारिराखेको हुन्छ।

हामीलाई मुटुरोग लागे/नलागेको कसरी पत्ता लगाउन सकिन्छ ।

मुटुका धेरै रोगहरू हुन्छन् र प्रत्येक रोगका पनि आफ्नै प्रकारका लक्षणहरू पनि हुन्छन् ।

यसै सन्दर्भमा उज्यालो खवरले बरिष्ठ चिकित्सक डा. शिखर कट्टेलसँग कुराकानी गरेको छ ।

यसको भिडियो यहाँ राखीएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp