बाल स्वास्थ्यको चर्चा

बालबालिकाको दाँत जोगाउँने डा.स्मारकका ‘स्मार्ट’ कुरा (भिडियो सहित)

 

दमक/
अहिलेका बालबालिकालाई हरेक दिन चकलेट नभइ हुँदैन । खाने बानी लागीसकेको छ । अनी गर्मीको समय सुरु हुँदैछ । यस बेला चिसो पानी, जुस तथा आईस्कृम त नभई हुँदैन ।

 

अनी कहि खाजा खान गयो भने बच्चाको ‘डिमाण्ड’ हुन्छ ‘केक’ खाने । अभिभावकलाई आफ्ना छोराछोरीको इच्छा मार्न पनि मन लाग्दैन ।

तर यस्ता खानेकुराहरुले नै बालबालिकाको दाँतमा गहिरो असर पार्छ । यो कुरा प्राय अभिभावकलाई थाह पनी छ । तर छोराछोरीको जीद्धिका अगाडी कसको के लाग्छ र ?

 

यद्यपी बालबालिकाहरुले त्यस्ता खानेकुरा खाएपनि दाँत कसरी जोगाउने भन्ने उपाय चाहि हुन्छ ।

 

यस सम्बन्धी दमकमा रहेको ओम शान्त्ती डेण्टल हस्पिलका दन्त रोग विषेशज्ञ डा. स्मारक दाहालले ‘स्मार्ट’ तरिकाले गर्नु भएको छ ।

 

उहाँको भिडियो संवादलाई हामीले उज्यालो खवरको ‘स्वास्थ्य सन्देश’मा समेटेका छौ ।

त्यो भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु