डर मात्रै लाग्नेहरुकालागी मनोचिकित्सक डा. राकेशका राम्रा कुरा( भिडियो सहित)

 

दमक/

तपाई हामी मानसिक रुपमा समेत तन्दुरुष्त हुन्छौ भने मात्रै हामीले थालेका कामहरुले परिणाम दिन सक्छन् ।

तर बाहिरबाट हेर्दा चाहि सबै ठिक ठाक तर मनमा चाहि डर मात्रै लाग्छ वा मानसिक रुपमा अस्वस्थ रह्यौ भने हामीमा पक्कै समस्या छ भन्ने कुरा अनुमान गर्न सकिने बरिष्ठ मनोचिकित्क डा राकेश मेहेताले बताउनु भयो ।

उज्यालो खवरको स्वास्थ्य सन्देश कार्यक्रममा बोल्दै उहाँले मानसिक रुपमा तन्दुरुस्त हुन केके गर्ने र मानसिक रोग लागेको हो भन्ने कुराको आफै कसरी थाह पाउने लगायतका कुरा गर्नु भएको छ ।

उहाँसगको भिडियो संवादलाई यहाँ राखीएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp