दमक/
तपाई हामी धेरैले कम महत्व दिएका हाम्रा शरिरका अंगहरु हुन नाक , कान र घाँटि । तर यी अंगहरुको सुरक्षामा उती ध्यान नदिएपनि यीनको महत्व निकै खास छ ।
सिङ्गो शरिर यी अंग बेगर कुरुप हुन्छन् । शरिर नाम मात्रैको हुन सक्छ ।
नाकको काम गन्ध थाह पाउने बाहेक अन्य पनि छन् । कानले सुन्ने मात्रै काम गर्छ भन्ने तपाईलाई लागेको हुन सक्छ । तर यसका अन्य महत्वपूणर् कामहरु पनि छन् । घाँटीको काम आवाज निकाल्ने त हो भन्ने धेरैलाई लाग्न सक्छ ।
तर यी अंगहरुको काम उल्लेखीत मात्रै नभएर अन्य पनि छन् ।
डा. अरुण सापकोटाले यो क्षेत्रका काम गरेको वर्षौ भयो । यस प्रकारका बिरामी दैनिक सयौ हेर्नु हुन्छ । त्यसैले यस्ता बिज्ञका कुरा सुनौ र नाक , कान र घाँटी सम्बन्धीको कसरी सुरक्षा गर्ने भन्नेबारेमा ध्यान दिउँ ।
उज्यालो खवरको स्वास्थ्य सन्देशमा डा. सापकोटासँग गरिएको कुराकानी यहाँ राखीएको छ ।