Search
Close this search box.
"सडक दुर्घटना"

 

दमक /

 

झापाको दमकमा सडक दुर्घटनामा परि एक यूवाको मृत्यू भएको छ । गएराती कामबाट घर फर्के क्रममा दमक २ स्थित डाकेनी चोकमा रहेको  पैनिमा मोटरसाईकल सहित आज बिहान मात्रै  शव भेटिएको स्थानियबासीले बताएका छन् ।

 

ट्राफिक प्रहरी कार्यालय दमकका अनुसार प्र. ०१०१२प.४०२९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भइ दुर्घटनामा परेको हो ।

 

दुर्घटनामा परि मृत्यू हुनेमा दमक ३  गोलाटार घर हुनु भएका  ३९ वर्षे दिपेन्द्र कुमार नेपाल हुनुहुन्छ । उहाँ दमक बजारमा रहेको एक भेट््स फार्ममा काम गर्नु हुन्थ्यो । उहाँ राती काम सकेर घर फर्कने क्रममा लडेको हुन सक्ने अनुमान गरिएको छ ।

 

अहिले उहाँको शवलाई पोसमार्टकालागि लगिएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp