५० शरणार्थीलाई अमेरिकाबाट राहत

rahat bitaran

 

दमक/
दमक स्थित बेलडागी शरणार्थी शिविरमा राहत वितरण गरिएको छ ।

शिबिरबाटै पुनःर्वासमा पुगेका शरणार्थीहरुको आर्थीक सहयोगमा राहत वितरण गरिएको हो । पीत्री अगम प्रसाद तिवारी, विष्णुमाया तीवारी, कुविर सिहं बिष्ट, र गंगामाया विष्टको सम्झनामा शिविरका ५० असहाय परिवारलाई राहत सवतरण गरिएको जनाइएको छ ।

अमेरिकामा रहनु भएका खालेस्वरी तिवारी , पूणर् बहादुर तिवारी , सिद्ध बहादुर विष्ट र दुर्वा देवि विष्टको आर्थीक सहयोगमा खाद्यन्न सामाग्री सहितको राहत वितरण गरिएको हो ।

प्रति परिवार २५ केजी चामल एक केजी नुन प्रदान गरिएको जनाइएको छ । नजिकिदै गरेको तिहार पर्वमा खाद्यन्न अभाव नहोस भन्नकालागि राहत वितरण गरिएको हो ।

कार्यक्रममा भुटानी शरणर्थीका विभिन्न नेता तथा अन्य शरणार्थीहरुका साथै सरोकारवालाहरुको पनि उपस्थित रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको