सहकारीबाट समृद्धि

दमकका विष्णु शाहसँग व्यापार, बचत र ऋणका कुरा(भिडियोमा हेरौ)

 

दमक/
खाद्यनको व्यवसायमा विष्णु शाह कुनै नौलो नाम होईन । उहाँले बुबाले सुरु गर्नु भएको खाद्यन्नको व्यवसायलाई दमकमा थप ‘ब्राण्डिङ’ गर्ने कुरामा उहाँले महत्वपूणर् भूमिका निर्वाह गर्नु भयो ।

२०६० साल देखी पूणर् रुपमा यो व्यवसायमा लाग्नु भएका शाहले बुबाले दिनु भएको ५ हजार रुपैँयाको लगानीबाट व्यवसाय सुरु गरेको स्मरण गर्नु हुन्छ ।

धेरै लगानी गरेर नाफा धेरै हुन्छ भन्ने विस्वास उहामा छैन । उहाँमा विस्वास छ त केवल मिहनत र निरन्तर्ताको । त्यहि संघर्षका कारण अहिले उहाँले करोडौको पुजी बनाउनु भएको छ । सफलता प्राप्त गरिरहनु भएको छ ।

व्यापार गर्नेहरुले ऋण लिएकै हुन्छ्न । आफ्नो व्यवसायलाई चलायमान बनाउ ऋण आवश्यक नै हो । तर ऋण जुन कामकालागि लिइएको हो त्यो बाहेक अन्त खर्च गर्यो भने मात्रै समस्या हुने अनुभव शाहको छ । त्यसैले उहाँको सुझाव छ आवश्यक पर्दा मात्रै ऋण लिनुु नत्र र जे गर्ने भनेर लिइएको हो त्यसैमा लगानी गर्नु । ऋणलाई लगानीमा रुपान्तरण गर्न सकिएन वा उत्पादनमा लगाउन सकिएन भने ऋण जुनसुकै बेलापनि पासो बन्ने जोखिम हुने उहाँको बुझाई छ ।

व्यवसायमा ऋण धन अति आवश्यक हो । तर सबै भन्दा महत्वपूणर् कुरा चाहि बचत हो । बचत पनि गर्छु भनेर मात्रै हुँदैन । यसका पनि तरिका छन् । शाह भन्नु हुन्छ व्यवसायमा बचत गर्ने लक्ष्य राखीएन भने व्यवसाय गर्नुको अर्थ हुदैन ।

दमकमा रहेको विभिन्न सहकारी सस्था तथा बैक वित्तिय सस्थाहरुमा उहाँको कारोबार छ । यसै मध्येमा सुर्यदर्शन बचत तथा ऋण सहकारी सस्था लिमिटेडमा पनि उहाँले कारोबार गर्नु भएको छ । सस्थाले आफ्ना सदस्यलाई बित्तिय साक्षरता तथा आर्थिक कारोबारलाई कसरी सुरीक्षत गर्ने लगायतका बारेमा बेला बेलामा प्रशिक्षण दिने गरेको छ ।

 

यस्ता कार्यक्रमहरुबाट आफु प्रभावित भएको भन्दै भन्नु हुन्छ सबै भन्दा ठुलो कुरा आफ्नो इमान्दारिता हो ।हरेक कारोबारमा इमान्दार भइयो भने सबैको मन जीत्न सफल भइन्छ ।

सहकारीले दिने वित्तिय साक्षरताले सुरक्षित कारोबार गर्न धेरैलाई जान्ने बनाएको छ । आफ्नो बचतको बारेमा प्रश्न गर्न मात्रै होईन आफुले गरेको लगानी सहि भइरहेको छ कि छैन भन्नेबारेमा विष्लेशण गर्न पनि सहरकारीहरुले सिकाएका छन् ।

 

यस्ता कार्यक्रम दमकमा मुख्य कार्यालय रहेको सुर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाले पनि गर्दै आएको छ। जसको परिणाम स्वरुप विष्णु शाह जस्ता सफल उद्यमी दमकमा स्थापित भइरहुनु भएको छ ।

भिडियोमा हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा