स्वास्थ्य सन्देश

प्रहरीका कुशल प्रशिक्षक गोविन्द सर भन्नु हुन्छ‘नयाँ जीवननै पाँएनि’( भिडियो कथा))

 

दमक/
उमेरमा स्वास्थ्यको उचित ख्याल गरेन भने उमेर ढल्कदै गएपछि विभिन्न रोग नलाग्लान भन्न सकिन्न । १८ वर्ष सम्म नेपाल प्रहरीमा जागीर खानु भएका गोविन्द बहादुर बागद्धस जागरिकै क्रममा सुगर र प्रेसरको रोगको सिकार हुनु पर्यो ।

एक कुशल प्रहरी प्रशिक्षकको रुपमा जिम्मेवारी निर्वाह गरिरहनु भएका उहाँलाई सुगर र प्रेसर बढ्न थालेपछि पुरा जीउनै चल्न छोड्ने गरि थला पार्यो ।

प्रहरी सेवामै हुदा रोग लागेकोले जागिर गरुञ्जेल उहाँले कार्यालय मार्फतनै उपचार सेवा पाउनु भयो । बिरामी भएकै बेला उहाँको अवकाश भयो । अवकाश भएपछि अहिले आफ्नो शरिरको उपचार गराउन विभिन्न अस्पताल धाईरहनु भएको छ ।

 

प्रहरीमा हुँदा आफुले प्रशिक्षण दिएको सिपलाई उहाँले व्यवसायमा रुपान्तरण गर्नु भएको छ । त्यहिबाट जिन्दगी चलाउँदै आउनु भएका उहाँ अहिले उपचार गर्न भन्दै झापाको दमकमा रहेको फिजियो केयर एण्ड रिहाव सेण्टरमा आउनु भएको छ । अन्त धाउँदा पैसा सकियो तर यहाँ आएपछि आफु पूणर् जाती भएको महसुस बागद्धसले गर्नु भएको छ ।

फिजियो केयर एण्ड रिहाव सेण्टरको उपचारमा आफु सन्तुष्ट रहेको बताउँदै बागद्धस भन्नु हुन्छ नसा , सुगर प्रेसर भएर खुट्टा नचल्नेहरुकालागि भरपर्दो उपचार गर्ने ठाउँ यहाँ रहेछ ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा