दमक/
उमेरले ६९ वर्ष पुग्नु भएको छ प्रेम लाल शाह । अहिले पनि उहाँ आफ्नो दैनिक चलाउन मजदुरी गरिरहनु भएको छ । उहाँको घर चाहि झापाको गौरिगञ्ज गाउँपालिका डा नं १ मा पर्छ ।
गौरिगञ्जमै जन्मेर हुर्केको बताउँनुहुने शाहले त्यसबेला यहाँ घना जंगल भएको र विभिन्न रोगसँग जुध्दै बसेको बताउनु भएको छ ।
उज्यालो खवरसँगको संवादमा उहाँ भन्नु हुन्छ ‘कति मान्छेहरु यहाँ औलो रोगका कारण बस्नै सकेनन् हामी चाहि अनेकन रोगसँग पौठेजोरी खेल्दै भएपनि अहिले सम्म बसीरहेका छौ ।’
शाहसाँग उज्यालो खवरले उ बेलाको तराई अहिलेको तराईमा केके परिवर्तन भयो भन्नेबारेमा कुराकानी गरेका छौ ।
कुराकानीको भिडियो यहाँ राखीएको छ ।