बालबालिबा र मातृसुरक्षामा योगदान

नयाँ स्वास्थ्य स्वयंसेविका उत्पादन गर्दै सरकार, स्वयंसेविका बन्ने प्रकृया के हो ? (भिडियोमा हेरौ)

 

दमक/
नेपालमा देखिएका मातृ मृत्यदर र बाल मृत्यूदर कम गराउन राष्ट्रियव्यापी रुपमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिन्छ ।सरकारले ल्याएका स्वास्थ्य सम्बन्धीका जन स्वास्थ्यसँग जोडिएका कार्यक्रमका बारेमा उहाँहरुले गाउँघरमा जानकारी गराउनु हुन्छ ।

कार्यक्रम सुरु हुनु अघीनै सरकारले उहाँहरुलाई त्यस कार्यक्रमको बारेमा तालिम दिइसकेको हुन्छ । सो तालिममा सिकेका कुरा समुदायमा गएर जनचेतना फैलाउँदै स्वस्थ्य समाज निर्माण गर्न स्वास्थ्य स्वयंसेविकाहरुलाई खटाइएको हो ।

उहाँहरुको योगदानकै कारण पछिल्लो समय बाल मृत्यूदर र मातृमृत्यूदर कम भएको सरकारको भनाई छ ।

झापामा यसको कार्यान्वायको अवस्था चाहि कस्तो छ भनेर स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरिक्षक कुल बहादुर पौडेललाई उज्याालो खवरले प्रश्न गरेको छ ।

दमक नगरपाकिलामा स्वास्थ्य कार्यालयले नयाँ स्वास्थ्य स्वयंसेविकाकालागि १० दिने तालिम आयोजना गरेको छ ।
आईतबारबाट सुरु भएको तालिममा दमक नगरपालिका र कमल गाउँपालिकाबाट गरि १४ जना सहभागी हुनुहन्छ ।

यहि तालिम सञ्चालन गर्न आउनु भएका पौडेलसँग तालिम र स्वास्थ्य स्वयंसेविकाको सामुदायीक योगदानका बारेमा कुराकानी गरिएको छ ।
उहाँसँगको संक्षीप्त संवादको भीडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको