स्वास्थ्य सन्देश

गर्मीमा चिसो खादा ध्यान दिन चिकित्सकको सुझाव (भिडियो वार्ता)

 

दमक/
अहिले अचाक्ली गर्मि बढिरहेको छ । गर्मीसँगै तातो हावा पनि चलीरहेको छ । यस्तो बेलामा हरकोहिलाई चिसो पेय पदार्थ पिउन र चिसा खानेकुरा मात्रै खान पाए हुन्थ्यो भन्ने लाग्न सक्छ । अनी जतिबेलै चिसो ठाउँमा बस्न पाए आनन्द हुन्छ भन्ने सबैको सोच हुन्छ ।

तर आम्दा अस्पताल दमकका जेनरल फिजिसियन डा. चन्दन ठाकुर भने धेरै चिसा खानेकुरा सेवन नगर्न सुझाव दिनु हुन्छ ।

‘केहि काम गरेर, कहि गएर घर आउँदा वा कहि थकान मार्ने ठाउँमा आइपुग्दा शरिरमा धेरै तापाक्रम बढेको हुन्छ । यस्तो बेलामा भेटे भन्दैमा चिसो खानेकुराहरु खान हुँदैन । यसले शरिरमा अन्य रोग तथा समस्या ल्याउन सक्छ कतिपयको त त्यहि बेला मृत्यू पनि हुन सक्छ ।’

 

त्यसैले डा. ठाकुरको सुझाव छ मौसम गर्मिको हो सबैलाई चिसो खानै मन पर्छ तर त्यो चिसो खानेकुरा केहि सिलाउन दिएर र आफ्नो शरिरको थकानलाई पनि केहि आराम गराएर मात्रै सेवन गर्नु पर्छ ।’

डा. ठाकुरसँग गरिएको कुराकानीको भिडियो यहाँ राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको