स्वास्थ्य सन्देश

दमक अस्पतालमा बिरामीको पेटबाट ९ किलोको ‘सिस्ट’, ‘अपरेसन सक्सेस’

 

दमक/
पाँचथर रानीगाऊ निवासी ४८ बर्षकी कमला तामाङ्गको भेट अपरेशन गर्नु अघी देख्नेहरुलाई लाग्न सक्थ्यो नौ महिना पुरा भएको गर्ववती । अपरेशनकालागि अस्पताल आउँदा देख्नेहरु भन्ने गर्थे ‘डेलिभिरी डेट’ आएछ ।

तर तामाङ कुनै गर्ववती महिला नभएर पाठेघरमा ‘सिस्ट’ रहेको विरामी हुनुहुन्थ्यो । ६ महिना अघी तामाङ आफ्नो समस्यका बारेमा बरिष्ठ महिला रोग विषेशज्ञ डा. दिप्ति कुँवरको सम्पर्कमा हुनुहुन्थ्यो । सोही समयमा उनको पाठेघरमा मासु पलाएको पत्ता लागेको थियो र शल्यक्रियाको गर्न भनिएको थियो। आज बुधवार उनको शल्यक्रिया भएको हो।

उहाँको आज दमक अस्पतालमा पेटबाट ९ किलोको सिस्ट निकाल्न सफल भएको अस्पतालकी सूचना अधिकारी देवी दंगालले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा यती ठूलो सिस्टको शल्यक्रिया पहिलो पटक गरिएको हो।

 

गाईनोकोलोजिस्ट डा दीप्ति कुँवर, फिजिसियन डा योगेश चेम्जुङ, एनेस्थेसियोलोजिस्ट डा उद्धव अधिकारी, एनेस्थेसिया असिस्टेन्ट देवी दंगाल, निशा देवकोटा, नर्स पूजा आचार्य, चन्द्रकला राना, सरिता खड्का लगायतको टिमले तामाङको शल्यक्रिया गरेको हो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको