विपन्न परिवारलाई घर

 मोरङ / मोरङको कानेपोखरी गाउँपालिकाले थप विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्ने भएको  

तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत प्राप्त बजेटबाट पालिकाले निर्माण गरेका घर गत वर्षको संविधान दिवसका दिन परिवारलाई  हस्तान्तरण गरेको थियो आफ्नो जमिन नभएका कमाउन पनि नसक्ने अति विपन्न परिवारलाई घर प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले बताउनुभयो आँगनमा पानी पिउने ट्युबवेल, शौचालयसहितको दुईकोठे घर पाएपछि परिवारले आफ्नो श्रमबाट प्राप्त आम्दानीलाई छोराछोरी पढाउनका लागि खर्च गर्न थालेका छन्  

आर्थिक वर्ष २०७९÷०८० मा पनि पालिकाले वटा घर निर्माण गरेको पालिकाले खरिद गरेको जमिनमा उत्तरतर्फबाट घर निर्माण गर्न थालिएको थियो यो पटक भने पालिकाले वटा घरमा परिवार बस्ने मिल्ने बनाएको अध्यक्ष इङ्नामले भन्नुभयो–‘ परिवारको आँगन उत्तर फर्किएको हुनेछ भने परिवारको आँगन दक्षिण फर्किएको हुनेछ कुनै पनि परिवारलाई अघि वा पछि बसेको अनुभूति नहोस् भन्ने उद्देश्यले एउटै घरको दुवैतर्फ मुख बनाइएको उहाँको भनाइ

 

Share: