Search
Close this search box.

 

सुनसरी /

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र मतभेद हुँदा बहुमत ल्याउन नसकिएको बताउनु भएको छ ।

सुनसरीको इनरुवामा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले
पार्टी भित्रको आन्तरिक एकता हुन नसकेको पनि उल्लेख गर्नु भयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिनुपर्ने बताउदै उहाले भन्नू भयो ” बारम्बार स्थायी शान्तिलाई जोड दिईएको छ लोकतन्त्रलाई संस्थागत गर्नु पर्छ ।”

 

Share:

Facebook
Twitter
Email
WhatsApp