डेङ्गुबारेमा जान्नै पर्ने तथ्य, डा. भन्छन् अस्पताल भन्दा घरकै उपचार सहज(भिडियोमा हेरौ)

 

दमक/
अहिले देशभर डेङ्गुको जोखिम बढिरहेको छ । खास गरि तराई र तराईको पनि शहर क्षेत्रमा डेङ्गुका लार्भा बढि भेटिरहेका हुन्छन ।

बर्खाको समयमा जतातै पानी जम्ने, जमेको पानी नफाक्ने जस्ता कारणले गर्दा डेङ्गुको जोखिम बढेको चिकित्सकको भनाई छ ।

दमक स्थित आम्दा अस्पतालका फिजिसियन डा. पुर्शोत्तम माझीका अनुसार घर अगाडी कहि जमेको पानी देखेमा तुरुन्तै नष्ट गर्ने र त्यहाँ लार्भा जस्ता केहि किटाणु देखिएमा घरकै फिनेल वा मट्टितेल हाल्ने, घरमा भएको फ्रिजमा पानी जम्न नदिने अनी घरभित्र बस्दा वा सुत्ने बेलामा सुरक्षीत झुलको प्रयोग गर्नाले डेङ्गुको आक्रमणबाट बच्न सकिन्छ ।

नेपालमा यो नयाँ रोग नभएपनि सर्वसाधरणलेनै यसमा सामान्य ध्यान दिने हो भने जोखिम ननिम्ताउने भएपनि हेलचेक्राई गरेका कारण चाहि यसले मानीसलाई मृत्यू सम्मै पुर्याउने पनि उहाँले बताउनु भयो ।

उज्यालो खवरसँग उहाँले डेङ्गुका बारेमा गरेको कुराकानीको भिडियोलाई यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली