दमक/
नवलपरासीमा सम्पन्न भएको मिस्टर एन्ड मिस वल्ड हेरिटेज अन्तरगत मिस्टर हेरिटेज तर्फको उपाधी झापा दमकका प्रबिण पाठकले पाउनु भएको छ ।
अन्तिम चरणमा पुगेका अन्य २८ जनालाई पछि पार्दै पठकले उपाधी जित्नु भएको हो ।
यो जितसगै उहालाई आयोजक पि प्रोडक्सनले आगामी चैत ३ गते भारतको मुम्बईमा आयोजना हुने मिस्टर नेपाल २०२२ मा लैजाने भएको छ ।
यस्तै मिस वल्ड हेरिटेजको उपाधी नवलपरासीकि जोस्ना नेपालले पाउनु भएको छ ।