दाँत सफा गर्न आउँछ ? डा. मोलिका श्रेष्ठको सुझाव भिडियोमा हेरौ

 

दमक/
दाँतलाई सुरक्षीत राख्न बिहान बेलुका सफा गर्नु पर्छ भन्ने धेरैलाई थाह छ । तर यसको व्यवहारिक प्रयोग भने निकै कमले मात्रै प्रयोग गर्ने गर्छन । जसका कारण दाँतबाट रगत बग्ने, सास गन्हाउने, दाँतमा किरा लाग्ने लगायतका समस्या लिएर बिरामीहरु अस्पताल आउने गरेको दमक स्थित ओम शान्ती डेण्टलमा कार्यरत डा. मोलिका श्रेष्ठले बताउनु भएको छ ।

 

उज्यालो खवरसँग कुराकानी गर्दै डा. श्रेष्ठले भन्नु भयो ‘दाँत माझ्दा सबै भन्दा पहिला त्यसका बाहिरका भाग सफा गर्ने, धेरै थिचेर ब्रस प्रयोग नगर्ने, बाहिर दाँत माझेपछि भित्रीभागमा ब्रस लगेर माझ्ने गर्नु पर्छ । ’

 

‘ हामीले जतिबेला जेजे खाएपनि खाइसकेपछि लगत्तै मुखभित्र पानी हालेर कुल्ला गरि हाल्नु पर्छ । यसो गर्दा दाँत र मुख दुवै सफा हुन्छ सास गन्हाउने, दाँतमा किरा लाग्ने , दाँतबाट खुन बग्ने जस्ता रोग लाग्दैनन् । ’ डा. श्रेष्ठको सुझाव रहेको छ ।

 

उहाँसग गरिएको कुराकानीको भिडियो हेर्न तलको लिङकमा क्लिक गर्नुहोला ।

दात माज्दा ध्यान दिने तरिका सिक्नुस डाक्टर मोलिका मार्फत | – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर