के हो स्पोर्टस फिजियो थेरापी ? यसले खेलाडीलाई के फाईदा दिन्छ ? भिडियो संवाद

दमक/
स्पोर्टस फिजियो थेरापीमा मास्टर डीर्गी गर्नु भएका फिजियो थेरापीस्टको नाम हो बिनोद भट्टराई । उहाँले भारतको ब्याङलोर फुटवल क्लवमा अवद्ध भएर खेलाडीहरुको फिजियो थेरापी गर्ने काम गर्नु भएको थियो ।

त्यसले खेलीरहेका खेलाडीहरुमा शारिरिक दुर्वलता आएमा वा उसमा रोग प्रतिरोधात्मक क्षमता कम हुन थालेमा अन्य उपचारका बिधि जस्तै फिजियो थेरापीको माद्यमले जाती परेको उहाँले आफ्नो अनुभवबाट सुनाउनु भयो ।

‘कमजोर खेलाडी तथा कोहि पनि घाईते खेलाडाीलाई पूर्ण रुपमा मानसीक र शारिरिक रुपमा निको पारेर जति सक्दो चाँडो पूःन मैदानमा उतार्न स्पोर्ट फिजियो थेरापीको महत्वपूर्ण भूमिका हुन्छ ।’ भट्टराईले उज्यालो खवरसँग कुराकानी गर्दै भन्नु भयो चोटपटक लागेका खेलाडाीलाई पूनःस्थार्पीत गरि खेलमा फर्काउन सक्नुनै स्पोर्ट फिजियो थेरापीको महत्वपूर्ण कर्म हो ।’

भारतमा यसलाई सहज कार्यान्वायन गराउनु भएका भट्टराईले नेपाल आएर पनि यहाँ रहेका क्लव तथा एन्फामै आवद्ध भएर काम गर्ने इच्छा राख्नु भएको थियो ।

तर यसको महत्वलाई एन्फालेनै कम बुझेका कारण र बजेट समेत अभाव देखाएपछि उहाँले अहिले दमकमा सिटिसी फिजियो थेरापी क्लिनीक स्थापना गरेर बस्नु भएको छ ।

भट्टराईसँग विस्व फिजियो थेरापी दिवस, यो वर्षको नारा र स्पोर्टस फिजियो थेरापीका बारेमा उज्यालो खबरले कुराकानी गरेको छ । सो कुराकानीको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला ।

sports physiotherapy| physiotherapyst Binod Bhattarai with bhumiraj parajuli|ujyaalo khabar – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ