कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकारमा पहल गर्ने, काग्रेस भन्छ् ‘हामी मान्दैनौ’

दमक/
कोशी प्रदेशमा नेकपा एमालेका हिकमत कार्कीको नेतृत्वमा सरकार बन्यो । शुक्रबार साँझ मुख्यमन्त्रीमा नियूक्त भएसँगै कार्कीले मन्त्रिपरिषद पनि बिस्तार गर्नु भयो ।

यसपछि उहाँले भन्नु भयो ‘कोशी प्रदेश अन्य प्रदेशको भन्दा जटील अवस्थामा छ । यहाँ सर्वदलीय सरकारनै बनाउने हो ।’ उज्यालो खवरसँग कुरा गर्दै मुख्यमन्त्री कार्की भन्नु हुन्छ ‘यो प्रदेशमा प्राप्त जनादेशले पनि सर्वदलीय सरकार निर्माणनै गर्नु भन्ने छ । यसलाई सबैले स्विकार गरेर अघी बढ्नुको विकल्प छैन । ’ यसकालागि आफुले प्रदेशको संसदमा प्रतिनिधीत्य गर्ने सबै दलसँग समन्वय गर्ने र सर्वदलीय सरका बनाउन आवश्यक पर्ने अधिकतम लचकता अपनाउने पनि बताउनु भयो ।

यता नेपाली काग्रेसले भने एमालेको सरकारमा सम्हीत नहुने प्रतिकृया दिएको छ । नेपाली काग्रेस संसदीय दलका नेता तथा नि वर्तमान मुख्यमन्त्री उद्धव थापाले अहिलेको परिप्रेक्षमा एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने अवस्था छैन । हामी केन्द्रकै गठबन्धन अनुसार यहाँ पनि सरकार बनाउन अधिकतम प्रयास गरिरहेका छौ । ’

थापाले एमाले सरकारले पनि सदनबाट बिस्वासको मत पाउन नसक्ने बताउँदै त्यसपछि संविधाको धारा १६८(५) बमोजिम सरकार बन्दा फेरि आफू नै मुख्यमन्त्री बन्ने सम्भावना रहेकोपनि उल्लेख गर्नु भयो । यो धारामा कुनैपनि सांसदलाई पार्टिको ह्वि समेत नलाग्ने भएकोले आफुले सदनमा बिस्तावको मत पाउने दावि गर्दै भन्नु हुन्छ ‘यती हुँदै भएन भने हामी मद्यावधिकमा जानुको विकल्पनै छैन । ’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा