मेचि सकारीका कर्मचारीको आत्महत्या , दुरुत्साहन गर्नेको खोजी गर्दै प्रहरी

meghraj raut

दमक/
दमकका रहेको मेचि बहुउद्धेस्य सहकारीमा काम गर्ने कर्मचारी मेघराज राउतले दमकको एक होटलमा आत्महत्या गरेपछि यसको रहस्य खोज्न दमक प्रहरी सकृय भएर लागेको छ ।

 

मृतकले आत्महत्या गर्नु अघी ‘सु-साईट नोट’ समेत लेखेर छोडेकोले त्यसबारेमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज कुमार लामाले बताउनु भयो ।

 

‘आत्महत्या दुरुत्साहन गर्न गर्ने व्यक्ति तथा समुहको नजिकबाट पहिचान गरिरहेका छौ परिवारबाट जाहेरी आउने बित्तिकै हामी पक्राउ गछौ ।’ प्रमुख लामाले उज्यालो खवरसँग संक्षिप्त कुरा गर्दै भन्नु भयो ‘हामीले परिवारका सदस्यलाई जाहेरी दिन पनि भनेका छौ ।’

 

राउत मेचि सहकारीमा कर्जा शाखामा काम गरिरहनु भएको थियो । निकै मिहनती तथा संघर्षशिल राउतको श्रीमती नाबालीका छोरी पनि रहेकी छिन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित