अनेम सघं दमकद्धारा चोक सफाई

दमक/
अखिल नेपाल महिला सघं झापा क्षेत्र नं ५ को क्षेत्रीय कमिटीले आज दमकको चोक क्षेत्र सरसफाई गरेको छ ।

 

नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिबेसनको पूर्व सन्ध्यामा सघंले सरसफाईको कार्यक्रम राखेको सघंकी झापा जिल्ला सचिव लिला ढुङ्गेल दाहालले जानकारी दिनु भयो ।

 

शहर जस्तै पार्टिपनि सफा र स्वच्छ हुनुपर्छ भन्ने सन्देश दिन पनि अधिबेसनको पूर्वसन्ध्यामा यस प्रकारको कार्यक्रम गरिएको जनाइएको छ ।

 

पार्टिको असोज १२ र १३ गते अर्थात भोली र पर्सी बिराटनगरमा अधिबेसन हुँदैछ ।

अधिबेसनबाट आउने नेतृत्वले पार्टिलाई थप चलायमान बनाउँदै आगामी निर्वाचन २०८४ मा बहुमत ल्याउने गरि सकरात्मक गतिविधि गरोस भन्ने सुभकामना पनि सरसफाई कार्यक्रममा सहभागी भएका अनेमसघंका नेत्रीहरुले गर्नु भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर