५।५ प्रतशित वद्यिालयको खानेपानीमा दीसाजन्य प्रदूषण देखापरेको खानेपानी मन्त्रालयका सनियिर डभिजिनल इन्जनियिर प्रभात श्रेष्ठले सोम्बार तथ्यांक प्रस्तुत गरेका छन्

काठमाडौँ — नेपालको साढे ५ प्रतशित वद्यिालयमा उपलब्ध खानेपानीमा दसिाजन्य प्रदूषण ९फकिल कन्टामनिेसन० देखएिको पाइएको छ । खानेपानी सरसफाइ तथा स्वच्छता ९वास० को राष्ट्रयि सम्मेलनको पहलिो दनि मगंलबार खानेपानी मन्त्रालयका सनियिर डभिजिनल इन्जनियिर प्रभात श्रेष्ठले प्रस्तुत गरेको तथ्यांकले यस्तो देखाएको हो । ५।७ प्रतशित वद्यिालयको खानेपानीमा ुआर्सेनकि कन्टामनिेसनु देखएिको उनको भनाइ छ ।

 

वद्यिार्थीको स्वास्थ्य र सुरक्षा चन्तिाको वषिय रहेकाले यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको उनले बताए । मुलुकभरका ९७।८ प्रतशित वद्यिालयमा खानेपानी पहुँच मात्र रहेको र ७४।९ प्रतशित वद्यिालयमा पर्याप्त खानेपानी रहेको श्रेष्ठले जनाए ।

समाचार
५।५ प्रतशित वद्यिालयको खानेपानीमा दसिाजन्य प्रदूषण’आधारभूत खानेपानीमा ९४ र सरसफाइमा ९५ प्रतशित जनसंख्याको पहुँच
आश्वनि ११, २०८०कान्तपिुर संवाददाता

काठमाडौँ — नेपालको साढे ५ प्रतशित वद्यिालयमा उपलब्ध खानेपानीमा दसिाजन्य प्रदूषण ९फकिल कन्टामनिेसन० देखएिको पाइएको छ । खानेपानी सरसफाइ तथा स्वच्छता ९वास० को राष्ट्रयि सम्मेलनको पहलिो दनि मगंलबार खानेपानी मन्त्रालयका सनियिर डभिजिनल इन्जनियिर प्रभात श्रेष्ठले प्रस्तुत गरेको तथ्यांकले यस्तो देखाएको हो । ५।७ प्रतशित वद्यिालयको खानेपानीमा ुआर्सेनकि कन्टामनिेसनु देखएिको उनको भनाइ छ ।

५।५ प्रतशित वद्यिालयको खानेपानीमा दसिाजन्य प्रदूषण’

वद्यिार्थीको स्वास्थ्य र सुरक्षा चन्तिाको वषिय रहेकाले यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको उनले बताए । मुलुकभरका ९७।८ प्रतशित वद्यिालयमा खानेपानी पहुँच मात्र रहेको र ७४।९ प्रतशित वद्यिालयमा पर्याप्त खानेपानी रहेको श्रेष्ठले जनाए ।

 

कार्यक्रममा देखाइएको डकुमेन्ट्रीअनुसार मुलुकमा आधारभूत खानेपानीको पहुँचमा ९४ र आधारभूत सरसफाइको पहुँचमा ९५ प्रतशित जनता रहेको खानेपानी मन्त्रालयले जनाएको छ । यो तथ्यांक ०७० सालमा क्रमशः ८५ र ७० प्रतशित थयिो । सरकारले ०७६ मै नेपाललाई खुला दसिामुक्त देश घोषणा गरसिकेको छ । यद्यप िराष्ट्रयि जनगणना ०७८ अनुसार अझै पन ि४।५ प्रतशित घरपरविार शौचालयवहिीन छन् । यसकारण पन िखुला दसिामुक्त नेपाल घोषणालाई नरिन्तरता दनि चुनौती रहेको मन्त्रालयका सनियिर डभिजिनल इन्जनियिर श्रेष्ठले जनाए ।

 

कार्यक्रममा कार्यवाहक खानेपानीमन्त्री एवं श्रम रोजगार तथा सामाजकि सुरक्षामन्त्री शरतसंिह भण्डारीले स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुर्‍याउनुपर्ने राज्यको दायत्वि भएको बताए । सरकारले बनाउने योजना जनसंख्याका आधारमा हुनुपर्ने उनको भनाइ छ ।

 

ॅनेपालको संवधिानले प्रदान गरेको मौलकि हक सुनश्चिति गर्न र सन् २०३० सम्म तोकेको वास क्षेत्रको लक्ष्य हासलि गर्न रणनीत ितयार छ, लक्ष्य स्पष्ट छ,’ उनले भने, ॅअब खाँचो भनेको कार्य व्यवस्थापन र उचति तवरबाट कार्यान्वयनको छ ।’ कुनै एउटा क्षेत्रले मात्र लक्ष्य हासलि गर्न नसक्ने हुँदा सरकार, प्रदेश सरकार, स्थानीय तह र वभिन्नि साझेदारको उपस्थतिलिे मात्र लक्ष्य हासलि गर्न सक्ने र नेपाली जनताको नम्ति िलाभदायक हुने उनले जनाए ।

हालसम्म चार सयभन्दा बढी पालकिाले वाससम्बन्धी योजना बनाएका छन् । सरकारले यस वर्ष राष्ट्रयि सरसफाइ अभयिान सञ्चालन गर्ने घोषणा पन िगरेको छ । यो समीक्षा कार्यक्रमको नष्किर्ष तथा घोषणा नेपालको अब बन्ने १६ औं पञ्चवर्षीय योजनामा समेटनिे वश्विाससमेत गरेको छ ।

 

सामूहकि प्रयास र प्रतबिद्धताका कारण खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा महत्त्वपूर्ण काम भएको र अझै बाँकी रहेका कामलाई प्रभावकारी कार्यान्वयनका लाग िसंयुक्त अभ्यास जारी राख्नुपर्ने खानेपानी मन्त्रालयका सचवि रामआधार साहले बताए । दुईदनिे समीक्षा कार्यक्रमले खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी रणनीत िकार्यक्रम, आयोजनाको वस्तिृत वश्लिेषण गरी आगामी रणनीत िघोषणा गर्ने जनाएको छ । नेपालमा कानुन, नीतनियिम प्रशस्त रहेको र त्यसले आफैंलाई बाँधरिहेको उल्लेख गर्दै असम्भव योजना कार्ययोजनामा नराख्न सहरी वकिास मन्त्रालयका सचवि रवीन्द्रनाथ श्रेष्ठले सुझाए ।

 

सीमान्त समुदायलाई प्राथमकिता दनिे गरी वासका कार्यक्रम अघ िबढाउनुपर्नेमा युनसिेफ नेपालकी कार्यक्रम उपप्रतनिधि िजी ह्युन रहले जोड दइिन् । कानुनमा भएको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरी लगानी बढाउँदै संयुक्त प्रयासबाट खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम हुनुपर्ने उनले जानकारी दइिन् । कार्यक्रममा राष्ट्रयि वपिद् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधकिरणका प्रमुख कार्यकारी अधकिृत अनलि पोखरेलले वभिन्नि प्रकारका वपिद् व्यवस्थापन र पानीको आवश्यकताबारे जानकारी दएि । स्वच्छ खानेपानी उपलब्ध गराउने दगिो वकिास लक्ष्य पूरा गर्न सम्मेलनले मार्गनर्दिेश गर्ने मन्त्रालयको भनाइ छ ।

 

सम्मेलनले बुधबार खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको वभिन्नि वषियगत क्षेत्रमा गरनिे कार्यक्रमलाई समेटेर २० बुंदे घोषणा पत्र जारी गर्दै खानेपानी, सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा राष्ट्रयि सम्मेलन सकएिको छ । खानेपानी मन्त्रालयका सचवि साहको उपस्थतिमिा सरकारको तर्फबाट खानेपानी मन्त्रालयका सह सचवि तरिेस प्रसाद खत्री, वकिास साझेदारहरूका तर्फबाट एसयिाली वकिास बैंक ९एडबिी० का कन्ट्री डाइरेक्टर अर्नाउड काउचयिोस र युनसिेफकी प्रतनिधिी एलसि अकुंगाले हस्ताक्षर गरेकी थइिन् ।

 

एसडीजीका लक्ष्यहरू प्राप्त गर्नका लाग िलगानी सुरक्षति गर्न बलयिो आर्थकि मामला स्पष्ट रूपमा प्रस्तुत गर्ने र वास वत्तिीय रणनीत ितयार परचिालन गर्ने घोषणा पत्रमा उल्लेख छ । समावेशी, हरति, लचलिो र समावेशी वकिास ९ग्रडि० सँग वास लगानीलाई पङ्क्तबिद्ध गर्ने तीनै तहका सरकार र क्षेत्रका सरोकारवालाहरूलाई समर्थन गर्न जलवायु लचलिो वास सेवा वतिरण ढाँचा, वासको लाग िजलवायु तर्क, क्षमता नर्मिाण प्रशक्षिण मोड्युल, प्रावधिकि दशिानर्दिेश र मापदण्डहरू वकिास गर्ने घोषणा पत्रमा छ । जलवायु र प्रकोप प्रतरिोधी वास योजना र कार्यक्रमहरू तयार पार्ने घोषणा पत्र जारी गरेको छ ।

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp