बझाङमा फेरि भूकम्प

बझाङमा फेरी भूकम्प गएको छ ।

 

गए राति १० बजेर ३ मनिेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र वन्दिु भएर ४.६ म्याग्नच्यिुडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

 

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चमि प्रदेशका पहाडी जल्लिामा समेत महसुस गरएिको छ ।

 

लगातार भूकम्प र त्यसका प्रकम्प जान थालेपछ ियस सुदूरपश्चमिका बासन्दिा त्रसति बनेका छन् ।

 

 

 

Share: