काठमाडौं।
त्रकिोणात्मक टी(२० अन्तर्राष्ट्रयि क्रकिेट शृंखलामा घरेलु टोली नेपालले लगातार दोस्रो जति हात पारेको छ । बहिीबार भएको खेलमा नेपालले हङकङलाई ६ वकिेटले पराजति गर्यो ।
टस जतिेर बलङि रोजेको नेपालले हङकङलाई केबल ९४ रनमा सीमति गरेको थयिो । नेपालले १३।५ ओभरमा लक्ष्य पूरा गर्यो । नेपालका आसफि शेखले सर्वाधकि ४२ रन बनाए ।
कप्तान रोहति पौडेलले २५ र गुल्सन झाले १४ रन जोडे । कुशल भुर्तेलले ८, कुशल मल्लले १ र सन्दीप जोराले ३ रन जोडेर आउट भए । पहलिो वकिेटका लागि २८ रनको साझेदारी गरेको नेपालले चौथो वकिेटका लागि ३० र पाँचौं वकिेटका लागि २२ रनको साझेदारी गरेको थयिो ।
हङकङका एहसान खानले ३ वकिेट हात पारे । त्यसअघिहङकङले १९।३ ओभरमा सबै वकिेट गुमाएर ९४ रन जोडेको थयिो । नेपालका करन केसीले ४ तथा सोमपाल कामी र अवनिाश बोहराले २र२ वकिेट लएि । कुशल मल्ल र मौसम ढकालले एक एक वकिेट हात पारे । हङकङका यासमि मुर्ताजाले सर्वाधकि ३६ रन बनाए । १४ रन जोड्दा सुरुवाती ४ वकिेट गुमाएको हङकङ लगातार दबाबमा आएको थयिो । करनले चार ओभरमा १५ रन खर्चएि हङकङले पाँचौं वकिेटका लागि १९ र छैटौं वकिेटका लागि ३० रनको साझेदार गरेको थियो। ३.३ ओभर बलङि गरेका सोमपालले पनि केवल १० रन मात्र दएि ।
नेपालले पहलिो खेलमा बुधबार यूएईलाई ७ वकिेटले हराएको थयिो। अब नेपालले फेरि दुवै टोलीसँग एक(एक खेल खेल्नेछ । शीर्ष दुई टोली उपाधकिा लागि भड्निेछन् ।