काठमाडौँ
काठमाडौं र सुनसरीबाट लागूऔषधसहति पाँच जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालकिा(१६ माछापोखरी कुमारीस्थानबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखनिे पदार्थ १ ग्राम ८० मलिग्रिामसहति सोही ठाउँ बस्ने सन्धिुपाल्चोक घर भएका ३५ वर्षीय क्षरिङ्गि लामासमेत चार जनालाई प्रहरीले पक्राउ गरेको छ । वशिेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटएिको प्रहरीले क्षीरङ्गिको कोठा तलासी गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहति फेला पारी पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालकिा(८ तनिकुनेबाट नयिन्त्रति लागूऔषध स्पासमो ५ हजार ट्याब्लेटसहति सोही उपमहानगरपालकिा(९ बस्ने २० वर्षीय दपि तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तनिकुनेबाट खटएिको प्रहरीले प्रदेश १(०२(००१ ख ९६३६ को बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहति पक्राउ गरेको हो ।