भुकम्प पीडितकालागि प्रवासि नेपाली मञ्चको सहयोग घोषणा ,सदस्य सचिव सहितको टोलीले घटनास्थल निरिक्षण गर्दै

काठमाडौ/
विदेशमा रहेर काम तथा व्यवसाय गरिरहेका र बामपन्थी बिचार राख्नेहरुको संगठन प्रवासि नेपाली मञ्चले भुकम्प पीडितकालागि राहत स्वरुप सहयोग घोषणा गरेको छ ।

मञ्चको अन्तराष्ट्रिय कमिटीले पहिलो चरणमा नगद ५ लाख रुपैँया सहयोग गर्ने निणर्य गरेको जनाएको छ ।

 

यस्तै कमिटि सदस्य सचिव डा. बिमला भण्डारीको नेतृत्वमा घटना स्थलको अवस्था बुझ्न जाने गरिको टिम पनि तयारी गरेको जनाएको छ ।

 

विभिन्न देशमा रहेका राष्ट्रिय कमिटीहरुसँग परामर्ष तथा सहकार्य गरेर सहयोगको रकम अझ बढाउन सक्ने पनि बताइएको छ ।

 

शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा मात्रै १५७ जनाको मृत्यु भइसकेको छ भने डेढ सयभन्दा धेरै घाइते भएर उपचाररत छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो