दमक/
कोशी प्रदेशमा सत्ता बनाउने र गिराउने खेल अव चल्न नदिने कोशी प्रदेशका सांसद होम बहादुर थापाले बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल माई पश्चिम झापाले आयोजना गरेको पव लक्षीत शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसद थापाले नेकपा एमालेले अव कोशी प्रदेशलाई स्थाइत्व दिने काममा लाग्ने बताउनु भयो ।
प्रदेशको मर्म र यसको प्रभावकारीता बुझाउन पनि कोशीमा भएको सत्ता केन्द्रित राजनिती अव बन्द गर्नु पर्ने उहाँको धारणा थियो भने अहिलेको सरकारलाईनै स्थाई रुप दिदै मद्यावद्यीकमा जान नदिन एमालेले भूमिका खेलेको उहाँको आशय थियो ।
भिडियोमा हेरौ