हात्तीको आक्रमणले बेलडाँगीका एक शरणार्थीको मृत्यु

Untitled design_20231122_090059_0000

दमक/
झापाको दमक ३ स्थित भुटानी शरणार्थीका एक वृद्धको हात्तीको आक्रमणका कारण मृत्युु भएको छ ।

 

शिबिरको सेक्टर टु, हट नम्बर २५२ बस्ने ७२ वर्षका पदम तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मृतक तामाङ दाउरा खोज्न भनी घरबाट हिजो बिहान ११:३० बजे नै निस्कनु भएको पारिवारिक श्रोतले उल्लेख गरेको छ ।

 

रातको अबेरसम्म समेत न आएपछी खोजी गर्ने क्रममा हिजो मंगलबार राती ९ वजे स्थानीय हंसे दुम्से सामुदायिक वनको परिसरमा मृत अबस्थामा तामाङको शव भेटिएको प्रहरीले बताएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन