दमकको ‘रातकी रानी’ दमक आउनेहरु जो नपुगी छोड्दैनन्(फोटो फिचर)

दमक/
दमकमा अहिले पनि सयौको संख्यामा होटलहरु छन् । दर्जनौ संख्यामा लज सहितको होटल छन् । स्टार होटलहरु थपीने क्रम बढ्दो छ । तर यहाँका होटलमा बस्ने पहुनाहरु घुम्न जाने ठाउँको भने अभाव दमकले झेलीरहेको छ ।

 

प्राकृतीक रुपमा सिर्जीत भएका इन्द्रेणी ताल, लाजेको वान , हम्से दुम्सेको वन क्षेत्र लगायतमा सरकारले कम चासो दिदा त्यता पर्यटक जान सकिरहेका छैनन । अर्थात ती ठाउँमा गएर घुम्ने, हेर्ने र मनोरञ्जन लिने कुनै संरचना र साधन छैनन ।

 

उल्लेखीत क्षेत्रमा पर्यटन प्रर्वधन गर्न प्रचुर सम्भावना भएपनि स्थानिय सरकारको वे वस्थाका कारण यी ठाउँ पर्यटकीय बन्न नसकेको हो ।
त्यसैले अहिले दमकमा घुम्न जाने एउटै गन्तव्य बनेको छ । त्यो हो दमक फन पार्क । यसलाई एग्रो टुचिजमको रुपमा विकास गराउने गरि काम थीएको यसका सञ्चालकहरु ब्ताउछन् ।

सञ्चालक विप्लव दंगालका अनुसार दमकमा थकीत भएकाहरुकालागि आनन्द महसुस गराउने गन्तव्य बनाइएको बताउनु हुन्छ ।खसगरी दिनमा भन्दा पनि साँझको समयमा यहाँ घुम्न जानेहरु बढ्छन् ।

 

यहाँ भित्र बालीएका रङ्गी बिरङ्गी बत्ति,पोखरी, पोखरीको बिचमा महादेवको मुर्ती, मुर्तीको माथीबाट जलवर्षको दृश्य तथा अन्य विभिन्न खेलका संचरनाहरुले यहाँ पुग्नेहरुलाई आनन्दको महसुस गराउने गर्छ ।

हेरौ केहि तस्बिरहरु ।–

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो