Search
Close this search box.

दमक/
अखिल नेपाल महिला संघको झापा क्षेत्र नं ५ को अध्यक्षमा गीता कुँवर चयन हुनु भएको छ ।

नेकपा एमाले दमक नगर कमिटीको पार्टि कार्यालयमा सम्पन्न भएको प्रथम क्षेत्रीय सम्मेलनले कुँवरलाई अध्यक्षमा चयन गरेको हो ।

नव गठीत कमिटीको उपाध्यक्षमा उपाध्यक्षहरुमा सरस्वती निरौला र अनिता कटुवाल चयन हुनु भएको छ ।

यस्तै सचिबमा हिमा आचार्य (भट्टराई) सह–सहचिव अमृता कार्र्की र कोषाध्यक्षमा बसन्ती राजबन्शी चयन हुनु भएको अनेम सघं झापा जिल्ला सचीव लिला ढुङ्गेल दाहालले जानकारी दिनुभयो ।

Share:

Facebook
Twitter
Email
WhatsApp